कान्छी बजारमा नबिलको क्यूआर कोड भुक्तानी



काठमाडौँ — नबिल बैंकले भैरहवास्थित कान्छी बजारको तरकारी/फलफूल बजारमा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

राष्ट्र बैंक प्रादेशिक कार्यलय भैरहवाका निर्देशक सुदीप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी बैंकको भुक्तानी सेवा शुभारम्भ गरे ।
यहाँबाट ग्राहकले बैंकको क्यूआर कोडमार्फत तरकारी तथा फलफूल किन्न सक्छन् ।
प्रकाशित : फाल्गुन १०, २०७७ २१:५९