कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुक्तिनाथको ‘आस्क मुक्तिनाथ भाई’ सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — मुक्तिनाथ विकास बैंकले ‘आस्क मुक्तिनाथ भाई’ सेवा सुरु गरेको छ ।

बैंकले आफ्ना ग्राहकको सुविधाका लागि अनलाइन सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको हो ।

ग्राहकले यो भर्चुअल सहायता सेवामार्फत छिटो बैंकका प्रडक्टबारे जानकारी लिन सक्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?