सिभिल बैंकको ८ प्रतिशत बोनस सेयर- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिभिल बैंकको ८ प्रतिशत बोनस सेयर

कान्तिपुर संवाददाता

काठमाडौँ — सिभिल बैंकले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकको दसौं वार्षिक साधारणसभामा सञ्चालक समितिले आइतबार उक्त प्रस्ताव पारित गरेको हो ।


प्रकाशित : फाल्गुन ९, २०७७ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्

सिद्धार्थको क्यूआर कोडबाट भुक्तानी सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकको क्युआर कोडबाट गोंगबुका होटलमा भुक्तानी गर्न सकिने भएको छ ।

बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबुमा आयोजित एक समारोहबीच गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आबद्ध ५० व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×