१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सिभिल बैंकको ८ प्रतिशत बोनस सेयर

कान्तिपुर संवाददाता

काठमाडौँ — सिभिल बैंकले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकको दसौं वार्षिक साधारणसभामा सञ्चालक समितिले आइतबार उक्त प्रस्ताव पारित गरेको हो ।


प्रकाशित : फाल्गुन ९, २०७७ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?