कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सिद्धार्थको क्यूआर कोडबाट भुक्तानी सुविधा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिद्धार्थ बैंकको क्युआर कोडबाट गोंगबुका होटलमा भुक्तानी गर्न सकिने भएको छ ।

सिद्धार्थको क्यूआर कोडबाट भुक्तानी सुविधा

बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबुमा आयोजित एक समारोहबीच गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आबद्ध ५० व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७७ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?