३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सम्पदा पुन:स्थापनामा भारतको १४२ करोड

काठमाडौँ — भारत सरकारले तीन वटा सांस्कृति सम्पदा परियोजनाको पुन:स्थापनाका लागि १ सय ४२ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।

सम्पदा पुन:स्थापनामा भारतको १४२ करोड

सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बूढानीलकण्ठमा धर्मशाला निर्माण तथा कुमारी छें र कुमारी निवासको संरक्षण र विकासका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारले बिहीबार तीन वटा ठेक्का सम्झौता गरे ।

प्रकाशित : माघ २९, २०७७ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?