२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एलजीको उच्च प्रविधिको वासिङ मेसिन बजारमा

काठमाडौँ — नेपाली बजारमा एलजीको उच्च प्रविधिको आर्टिफिसियल इन्टेलिजेन्स भएको वासिङ मेसिन आएको छ । यसमा नयाँ प्रविधि रहेको छ ।

जसले कपडाको तौलको साथ कोमलता र नाजुकताजस्ता विशेषताहरू पत्ता लगाउने एलजीले जानकारी दिएको छ । यो मेसिनले कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशत र ३० प्रतिशतले खुम्चनबाट जोगाउँछ । कम्पन सेन्सर, सुधारिएको ड्याम्पर तौल ब्यालेन्सरको मद्दतले रिन्ज र स्पिनको बेलामा मेसिनलाई स्थिर, लो–नोइज र कम्पन मुक्त गर्ने कम्पनीले जनाइएको छ ।


प्रकाशित : माघ १४, २०७७ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?