२५० मेवा सोलार प्लान्टको अध्ययन गर्न सम्झौता

काठमाडौँ — २५० मेगावाटको सोलार प्लान्टको अध्ययन गर्न लगानी बोर्ड र सिंगापुरको एक कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२५० मेवा सोलार प्लान्टको अध्ययन गर्न सम्झौता

बोर्डको विज्ञप्तिअनुसार बोर्ड कार्यालय र सिंगापुरको राइजेन इनर्जी सिंगापुर जेटीई लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीअनुसार कपिलवस्तु र बाँकेमा सोलार प्लान्ट स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ ।


प्रकाशित : माघ १४, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?