२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपाल क्रेडिट एन्ड कमर्सको १० प्रतिशत बोनस सेयर

काठमाडौँ — नेपाल क्रेडिट एन्ड कमर्स बैंकले आफ्ना सेयरधनीलाई १०.२६९५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

बैंकको २३औं साधारणसभाले शुक्रबार उक्त बोनस वितरण गर्ने निर्णय पारित गरेको हो ।

प्रकाशित : माघ ९, २०७७ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?