२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कुमारीको डिजिटल इन्सेन्टिभ योजना

काठमाडौँ — कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।

योजनाअन्तर्गत २०७७ पुस १ पछि बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्ट’ रजिस्टर भएका ग्राहकले वार्षिक मोबाइल रजिस्ट्रेसन शुल्कमा सय रुपैयाँ फिर्ता पाउनेछन् ।

प्रकाशित : माघ ९, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?