कुमारीको डिजिटल इन्सेन्टिभ योजना- बजार - कान्तिपुर समाचार

कुमारीको डिजिटल इन्सेन्टिभ योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ ।

योजनाअन्तर्गत २०७७ पुस १ पछि बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्ट’ रजिस्टर भएका ग्राहकले वार्षिक मोबाइल रजिस्ट्रेसन शुल्कमा सय रुपैयाँ फिर्ता पाउनेछन् ।

प्रकाशित : माघ ९, २०७७ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्

भायनेटले ल्यायो ईएमआई अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्राहकलाई कम मूल्यमा उत्कृष्ट इन्टरनेट सेवा प्रदान गर्न यो योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

भायनेटले ग्राहकहरूका लागि ईएमआई अफर ल्याएको छ ।

योजनाअन्तर्गत ग्राहकले आफूले लिन चाहेको भायनेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुस्ट रकम नतिरी ईएमआई रूपमा तिर्न सक्छन् । ग्राहकले १२ महिनाको मासिक ईएमआई १९ सय ५६ रुपैयाँ तिर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : माघ ९, २०७७ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×