राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ

काठमाडौँ — मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने सम्बन्धमा बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आईएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ

राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सक्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ ।

सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्न सक्छन् ।

प्रकाशित : माघ ९, २०७७ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?