कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इजी ट्याक्सीमा प्रभुको बिमा

काठमाडौँ — इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच बिमा सुविधा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

इजी ट्याक्सीमा प्रभुको बिमा

आइतबार इन्स्यारेन्सको मुख्यालय तीनकुनेमा आयोजित एक कार्यक्रमबीच इजी ट्याक्सीका प्रमुख कार्यकारी अधिकृत सञ्जित पौडेल र प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

एपमार्फत सञ्चालित बिमा सेवा सुविधाका लागि संयुक्त सचेतना र सुविधाका कार्यक्रम तयार पार्ने सहमतिसमेत गरेका छन् ।

प्रकाशित : पुस २९, २०७७ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?