१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर

काठमाडौँ — लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

लक्ष्मी बैंकको ९ प्रतिशत बोनस सेयर

बैंकको २०औं वार्षिक साधारणसभाले मंगलबार उक्त सेयर र लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।

पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ पुगेको जनाएको छ ।


प्रकाशित : पुस २९, २०७७ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?