कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

नेपाल एसबीआईको ९.४ प्रतिशत लाभांश

काठमाडौँ — नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ९.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको २७औं वार्षिक साधारणसभाले मंगलबार आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद लाभांश गरी ९.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनसमेत पारित गरेको छ ।

प्रकाशित : पुस २९, २०७७ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?