कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वेस्टर्न युनियनका दसैं विजेतालाई १० लाख

काठमाडौँ — वेस्टर्न युनियनले ‘दसैंको सौगात’ योजनाको बम्पर लक्की ड्रकी विजेता कल्पना शाहीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

वेस्टर्न युनियनका दसैं विजेतालाई १० लाख

काठमाडौंमा सोमबार आयोजित एक समारोहबीच विजेता शाहीलाई सीजी फिन्कोका डीजीएम नरबहादुर केसीले उक्त रकम हस्तान्तरण गरे ।

वेस्टर्न युनियनले नेपालमा उपभोक्ता प्रवद्र्धन गर्न यो योजना ल्याएको थियो ।

प्रकाशित : पुस २१, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?