लिभोनका विजेता घोषणा

अर्थ संक्षेप

काठमाडौं — लिभोन नेपालले ‘सिल्की हेयर एन्ड स्मुथ राइड’ को अन्तिम विजेता घोषणा गरेको छ  । लिभोन नेपालले भाटभटेनी सुपरमार्केटको सहकार्यमा यो योजना ल्याएको थियो  ।

यो योजनाकी अन्तिम विजेता काठमाडौंकी सुजिता थापा मगरले यामाहा फेसिनो १२५ स्कुट प्राप्त गरेकी छिन् । लिभोनले पाँच महिनासम्म यो योजना चलाएको थियो ।

प्रकाशित : पुस १४, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?