कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहसको आईपीओ आउँदै

अर्थ संक्षेप

काठमाडौं — साहस ऊर्जा लिमिटेडले जारी पुँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ  ।

कम्पनीले सोलु खोला (दूधकोसी) जलविद्युत् परियोजना निर्माण गरिरहेको छ । उक्त नदीमा ८६ मेगावाटको सोलुखोला जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

परियोजनमा जम्मा लगानी ११.८६ अर्ब रुपैयाँ छ । परियोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा नौ वटा बैंक तथा वित्तीय संस्थाबाट ८.६५ अर्ब रुपैयाँ लगानी भएको छ ।

प्रकाशित : मंसिर २६, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?