२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सुबिसुको फाइभजी डुअल ब्यान्ड राउटर

काठमाडौँ — केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना ग्राहकका लागि फाइभजी डुअल ब्यान्ड राउटरको सेवा ल्याएको छ ।

यसअघि कम्पनीले २.४ जीएचजेडको सेवा दिँदै आएकामा ग्राहकका लागि इन्टरनेट सुविधा थप सहज बनाउन फाइभजी सेवा सुरु गरिएको बताएको छ ।

प्रकाशित : मंसिर २२, २०७७ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?