कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेपालमा पनि आईसीआईसीआई बैंकको कार्यालय

काठमाडौँ — बैंकले बिहीबार काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालय उद्घाटन गरेको हो ।

नेपालमा पनि आईसीआईसीआई बैंकको कार्यालय

भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालय उद्घाटन गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सीईओ सन्दीप बक्सीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरे ।

प्रकाशित : मंसिर १८, २०७७ २३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?