१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपाल आउँदै सिट्रोन गाडी

काठमाडौँ — फ्रान्सेली गाडी ‘सिट्रोन’ सन् २०२१ मा नेपाल आउने भएको छ ।

नेपाल आउँदै सिट्रोन गाडी

यसका लागि फ्रान्सेली गाडी ब्रान्ड प्युजोको अधिकृत विक्रेता मोटर्स प्राइभेट लिमिटेडलाई ग्रुप पीएसए, फ्रान्सले सिट्रोन ब्रान्डका सवारीसाधनको अधिकृत विक्रेता नियुक्त गरेको छ ।

सिट्रोन ब्रान्डअन्तर्गत कम्प्याक्ट ह्याचब्याक, एमयूभी, मिनी–भ्यान र एसयू भीलगायत सवारी रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १८, २०७७ २३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?