लक्ष्मी हुन्डाईको ‘क्लिक टु बाई’

काठमाडौँ — हुन्डाई मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘क्लिक टु बाई’ सेवाको सुरुवात गरेको छ ।

हालको कोभिड–१९ महामारीलाई सहज बनाउन सानो प्रयासस्वरूप लक्ष्मीले यो योजना ल्याएको हो । यसमार्फत ग्राहकले सम्पर्कविहीन वा सीमित सम्पर्कमा अनलाइनबाट आफूलाई चाहिएको हुन्डाई गाडीे खरिद गर्न सक्छन् । यसका लागि हुन्डाईले आफ्नो आधिकारिक वेबसाइटबाट क्लि टु बाई सेवाको सुरुवात गरेको हो ।

यसमार्फत ग्राहकले आफूलाई चाहिएको गाडीबारे जानकारी लिई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ २२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?