ज्योतिको ‘स्क्यान एन्ड विन’ सेवा सुरु- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्योतिको ‘स्क्यान एन्ड विन’ सेवा सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विन’ सेवा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम सक्छन् ।

यो सेवामार्फत ग्राहकले चेकको प्रयोगबिना खाताबाट रकम झिक्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्

कुमारी बैंकको ग्राहकलाई होटल सांग्रिलामा छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — कुमारी बैंकका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिलामा १५ प्रतिशत छुट पाउने भएका छन् ।

यसका लागि बैंक र होटलबीच सम्झौता भएको छ । बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र होटल सांग्रिलाका सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेन्जिङ लामाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×