कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ज्योतिको ‘स्क्यान एन्ड विन’ सेवा सुरु

काठमाडौँ — ज्योति विकास बैंकले ‘स्क्यान एन्ड विन’ सेवा सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम सक्छन् ।

यो सेवामार्फत ग्राहकले चेकको प्रयोगबिना खाताबाट रकम झिक्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?