दरबारमार्गमा टोनी एन्ड गाईको सैलुन- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दरबारमार्गमा टोनी एन्ड गाईको सैलुन

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री प्रियंका कार्कीले मंगलबार सैलुनको उद्घाटन गरिन् ।

काठमाडौंको दरबारमार्ग टोनी एन्ड गाईको सैलुन सञ्चालनमा आएको छ ।

टोनी एन्ड गाई विश्वभर प्रतिष्ठित हेयर ड्रेसिङ ब्रान्ड हो । विश्वभर यसका ४ सय ५० शाखा छन् ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्

टुबोर्गको ३३० मिली स्लिक क्यान

कान्तिपुर संवाददाता

काठमाडौँ — कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यो नयाँ स्लिक क्यान बजारमा ल्याएको जनाएको छ ।

गोर्खा बु्रअरीले नयाँ ३३० मिलिलिटरको स्लिक क्यान बजारमा ल्याएको छ ।

टुबोर्ग गोल्ड बियरको नयाँ ३३० मिलीको स्लिक क्यानको १ सय ७५ रुपैयाँ पर्छ ।

यसमा टुबोर्ग गोल्डको स्वाद आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

प्रकाशित : मंसिर १६, २०७७ २२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×