दरबारमार्गमा टोनी एन्ड गाईको सैलुन

काठमाडौँ — अभिनेत्री प्रियंका कार्कीले मंगलबार सैलुनको उद्घाटन गरिन् ।

काठमाडौंको दरबारमार्ग टोनी एन्ड गाईको सैलुन सञ्चालनमा आएको छ ।

टोनी एन्ड गाई विश्वभर प्रतिष्ठित हेयर ड्रेसिङ ब्रान्ड हो । विश्वभर यसका ४ सय ५० शाखा छन् ।

प्रकाशित : मंसिर १६, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?