टुबोर्गको ३३० मिली स्लिक क्यान



काठमाडौँ — कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै यो नयाँ स्लिक क्यान बजारमा ल्याएको जनाएको छ ।
गोर्खा बु्रअरीले नयाँ ३३० मिलिलिटरको स्लिक क्यान बजारमा ल्याएको छ ।
टुबोर्ग गोल्ड बियरको नयाँ ३३० मिलीको स्लिक क्यानको १ सय ७५ रुपैयाँ पर्छ ।
यसमा टुबोर्ग गोल्डको स्वाद आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
प्रकाशित : मंसिर १६, २०७७ २२:१०