बीओकको १३ प्रतिशत बोनस सेयर

काठमाडौँ — बैंक अफ काठमान्डू (बीओके) ले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । 

बीओकको १३ प्रतिशत बोनस सेयर

बैंकको २६औं वार्षिक साधारणसभाले सोमबार आफ्ना सेयरधनीलाई बोनस सेयरसहित ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?