३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सनराइज बैंकको अनलाइन बचत खाता

काठमाडौँ — सनराइज बैंकले ‘सनराइज बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

यो योजनाअनुसार बैंकका ग्राहकहरूले अनलाइनमार्फत नयाँ खाता खोली खाता नम्बर प्राप्त गर्न सक्छन् । सो खाता सक्रिय भएपछि ग्राहकले रकम जम्मा गर्न र डिजिटल कारोबारसमेत गर्न सक्छन् ।

साथै यसबाट मोबाइल बैंकिङ प्रयोग गरी आफंैले मुद्दती खातासमेत खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १२, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?