कोकाकोला र रेडक्रसले गरे भेन्टिलेटर वितरण- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोकाकोला र रेडक्रसले गरे भेन्टिलेटर वितरण

कान्तिपुर संवाददाता

काठमाडौँ — कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा दोस्रो चरणको भेन्टिलेटर र स्वास्थ्य सुरक्षा सामग्री वितरण अभियान बिहीबारदेखि सुरु भएको छ ।

कोकाकोला र रेडक्रसले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल तथा स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान सुरु गरेका हुन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँमा ग्लोबलको नयाँ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ६३ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×