कोकाकोला र रेडक्रसले गरे भेन्टिलेटर वितरण

काठमाडौँ — कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा दोस्रो चरणको भेन्टिलेटर र स्वास्थ्य सुरक्षा सामग्री वितरण अभियान बिहीबारदेखि सुरु भएको छ ।

कोकाकोला र रेडक्रसले गरे भेन्टिलेटर वितरण

कोकाकोला र रेडक्रसले कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल तथा स्वयंसेवकलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियान सुरु गरेका हुन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?