तनहुँमा ग्लोबलको नयाँ शाखा- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा ग्लोबलको नयाँ शाखा

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकले तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ६३ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसी एसियाको ‘डबल डिपोजिट’

कान्तिपुर संवाददाता

काठमाडौँ — यो योजनामा सहभागी हुन न्यूनतम रकम १० हजार रुपैयाँ आवश्यक पर्ने बैंकले जानकारी दिएको छ ।

एनआईसी एसिया बंैकले ‘डबल डिपोजिट’ मुद्दती निक्षेप योजना ल्याएको छ ।

योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा जम्मा गरेको रकम सात वर्ष सात महिनामा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको आठ वर्ष आठ महिनामा रकम डबल हुनेछ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×