कतार एयरवेजको विद्यार्थीलक्षित कार्यक्रम- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतार एयरवेजको विद्यार्थीलक्षित कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — कतार एयरवेजले विश्वव्यापी रूपमा विद्यार्थीका लागि विशेष कार्यक्रम सुरु गरेको छ ।

एयरलाइनको कतार एयरवेज प्रिभिलिज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रमअन्तर्गत विद्यार्थीका लागि शैक्षिक यात्रामा सहयोग पुर्‍याउन विभिन्न सुविधा ल्याइएको हो ।

क्लबका सदस्यले बचत गर्नुका साथै उडानमा सुलभ भाडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छुट, जहाजमा सुपर वाइफाईलगायत सुविधाहरू प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

गुराँस इन्स्योरेन्समा फेरि विवेक

कान्तिपुर संवाददाता

काठमाडौँ — गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा पुन: विवेक दुगड नियुक्त भएका छन् ।

नवनिर्वाचित सञ्चालक समिति बैठकले बिहीबार दुगडलाई सर्वसम्मतिबाट सञ्चालक समितिको अध्यक्ष चुुनेको हो ।

दसौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट जारी पुँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँको ५.२५ प्रतिशत बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×