१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कतार एयरवेजको विद्यार्थीलक्षित कार्यक्रम

काठमाडौँ — कतार एयरवेजले विश्वव्यापी रूपमा विद्यार्थीका लागि विशेष कार्यक्रम सुरु गरेको छ ।

एयरलाइनको कतार एयरवेज प्रिभिलिज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रमअन्तर्गत विद्यार्थीका लागि शैक्षिक यात्रामा सहयोग पुर्‍याउन विभिन्न सुविधा ल्याइएको हो ।

क्लबका सदस्यले बचत गर्नुका साथै उडानमा सुलभ भाडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छुट, जहाजमा सुपर वाइफाईलगायत सुविधाहरू प्राप्त गर्नेछन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?