कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाइबर, फेसबुक र एपबाट एनएमबीमा खाता

काठमाडौँ — एनएमबी बैंकमा सातै दिन भाइबर, फेसबुक र बैंकको मोबाइल एपबाट खाता खोल्न सकिने भएको छ ।

बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबी ई–एपमार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा ल्याएको हो ।

बैंकको नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ । डिपोजिट पनि तुरुन्तै हुने बंैकले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?