सानिमाको १० प्रतिशत बोनस सेयर

कान्तिपुर संवाददाता

काठमाडौँ — सानिमा बैंकले आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश दिने भएको छ ।

सानिमाको १० प्रतिशत बोनस सेयर

बैंकको १६ औं साधारणसभाले शुक्रबार बैंकका सेयरधनीलाई उक्त बोनस दिने निर्णय गरेको हो ।

बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको निर्णयलाई अनुमोदन गरेको छ ।

प्रकाशित : कार्तिक २९, २०७७ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?