सिटिजन्सको तिहार योजना

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनलले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार’ नामक योजना ल्याएको छ ।

योजनाअन्तर्गत बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् ।

ग्राहकले कात्तिक २९ देखि मंसिर १ सम्म तीनपटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैंकिङमार्फत रकमान्तर गरे उक्त क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : कार्तिक २९, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?