कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नबिल बैंक सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिलका ११९ शाखा, १८५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको बैंकले बताएको छ ।

नबिल बैंक सम्मानित

एसियाली विकास बैंक (एडीबी) अन्तर्गत ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) ले नबिल बैंक लिमिटेडलाई २०२० का लागि नेपालको अग्रणी पार्टनर बैंकका रूपमा मान्यता दिएको छ ।

एडीबी व्यापार वित्त कार्यक्रम घोषणाअनुसार नबिल बैंकले १ जुलाई २०१९ देखि ३० जुन २०२० सम्म नेपालमा टीएससीएफपीसँग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो ।

प्रकाशित : कार्तिक १३, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?