२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ग्लोबल र ल्यान्डमार्कबीच छुट सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंक र ल्यान्डमार्क होटल रिसोर्ट एन्ड स्पा प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेका ल्यानडमार्कका होटल, रिसोर्ट र स्पामा छुट प्राप्त गर्नेछन् । बैंकको डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड, मोबाइल तथा ई–बंैकिङ र क्यूआर कोड स्क्यान गरी भुक्तानी गरे ग्राहक तथा कर्मचारीहरूले छुट प्राप्त गर्नेछन् ।

बैंकको बजार तथा व्यवसाय प्रवद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ल्यान्डमार्कका उपाध्यक्ष शरद प्रधानले सम्झौतामा हस्ताक्षर गरे ।

प्रकाशित : कार्तिक ४, २०७७ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?