विद्युतीय गाडी ‘निसान लिफ’- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय गाडी ‘निसान लिफ’

कान्तिपुर संवाददाता

काठमाडौँ — निसान मोटर्सको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसानको विद्युतीय सवारी ‘निसान लिफ’ लन्च गर्ने घोषणा गरेको छ ।

यो विद्युतीय गाडी ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीले बताएको छ । साथै यसमा आधुनिक ई–पेडल टेक्नोलोजीसमेत रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्

फोन पेको ‘दसैं धमाका’

कान्तिपुर संवाददाता

काठमाडौँ — फोन पे पेमेन्ट सर्भिस लिमिटेडले दसैंलाई लक्ष्य गर्दै ‘फोन पे डाइरेक्टसँग, दसैं धन मौका’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअनुसार फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा हरेक दिन एक लाख रुपैयाँ जित्न सकिन्छ । यो योजना कात्तिक १४ सम्म सञ्चालन हुनेछ ।

योजनामा बम्पर उपहारमा ५ लाख रुपैयाँ जित्न सकिने फोन पेले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×