२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

फोन पेको ‘दसैं धमाका’

कान्तिपुर संवाददाता

काठमाडौँ — फोन पे पेमेन्ट सर्भिस लिमिटेडले दसैंलाई लक्ष्य गर्दै ‘फोन पे डाइरेक्टसँग, दसैं धन मौका’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअनुसार फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तरबैंक कारोबार गर्दा हरेक दिन एक लाख रुपैयाँ जित्न सकिन्छ । यो योजना कात्तिक १४ सम्म सञ्चालन हुनेछ ।

योजनामा बम्पर उपहारमा ५ लाख रुपैयाँ जित्न सकिने फोन पेले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?