वर्ल्डलिंक–केबीसीएफ सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्ल्डलिंक कम्युनिकेसन र कर्णाली बेसिन संरक्षण फाउन्डेसन (केबीसीएफ) बीच रोजगारी सिर्जना गराउनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा दुवै पक्षले रोजगारी सिर्जना, स्थानीय एवं मध्यम तथा साना उद्यमीलाई सहयोग पुर्‍याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

गैरनाफामूलक संस्था केबीसीएफले कर्णाली र सुदूरपश्चिम प्रदेशको सामाजिक तथा आर्थिक विकासका लागि वर्ल्डलिंकसँग मिलेर डिजिटल कर्णालीका लागि काम गरिरहेको छ ।सँग मिलेर डिजिटल कर्णालीका लागि काम गरिरहेको छ ।

प्रकाशित : कार्तिक ३, २०७७ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?