‘टीभीएस दसैंको आशा’को विजेता छनोट- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘टीभीएस दसैंको आशा’को विजेता छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘टीभीएस दसैंको आशा’ योजनाको हरेक साताअन्तर्गतका विजेता गणेशप्रसाद गौतम भएका छन् ।

गोलाप्रथाबाट छानिएका विजेता गौतमले टीभीएस अपाचे आरआर ३१० प्राप्त गरेका छन् ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसका कुनै पनि मोटरसाइकल खरिदमा ९ हजार रुपैयाँ र स्कुटर खरिदमा ७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्

एनआईसीको प्रत्येक कारोबारमा १ रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकले सेलिब्रेट फर कज नामक योजनाअनुसार उक्त सहयोग गर्ने घोषणा गरेको हो ।

एनआईसी एसिया बैंकले बैंकको मोबाइल बैंकिङबाट हुने प्रत्येक कारोबारमा १ रुपैयाँका दरले सामाजिक उत्तरदायित्वका लागि प्रदान गर्ने जनाएको छ ।

योजनाअनुसार मोबाइल बैंकिङबाट मर्चेन्ट भुक्तानी गरी हुने प्रत्येक कारोबारमा बैंकका तर्फबाट एक रुपैयाँका दरले सामाजिक उत्तरदायित्वमा सहयोग जानेछ ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×