‘टीभीएस दसैंको आशा’को विजेता छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘टीभीएस दसैंको आशा’ योजनाको हरेक साताअन्तर्गतका विजेता गणेशप्रसाद गौतम भएका छन् ।

गोलाप्रथाबाट छानिएका विजेता गौतमले टीभीएस अपाचे आरआर ३१० प्राप्त गरेका छन् ।

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसका कुनै पनि मोटरसाइकल खरिदमा ९ हजार रुपैयाँ र स्कुटर खरिदमा ७ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

प्रकाशित : आश्विन ३०, २०७७ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?