कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रायमाझीलाई कीर्ति हिरोज उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — रायमाझीले नेपालको काभ्रेमा परिवार नियोजनका सेवा प्रदान गरिरहेकी छन् ।

रायमाझीलाई कीर्ति हिरोज उपाधि

सुनौलो परिवार नेपाल र मेरी स्टोप्स नेपालकी सेवा प्रदायक लक्ष्मी रायमाझीलाई बिल गेट्सको गेट्सनोट्समा कोभिड–१९ महामारीमा कीर्ति वर्णन नगरिएका सात हिरोमध्ये एकको उपमा दिइएको छ ।

बिल गेट्सको ब्लग गेट्सनोट्समा कोभिड–१९ का बेला अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय सात व्यक्तिको कथा समेटिएको थियो ।

प्रकाशित : आश्विन २९, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?