कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

साँफेबगर-१३ बाब्लाको मतदान सम्पन्‍न

काठमाडौँ — साँफेबगर नगरपालिका -१३ बाब्लामा स्थगित मतदान शुक्रबार पुनः हुँदा १९ सय ६९ मा १२ सय ४३ मत खसेको छ ।

राष्ट्रिय मावी बाब्लामा रहेका दुई वटा मतदान केन्द्रमा मतदान भएको थियो । अहिले सर्वदलीय बैठक जारी छ ।

बैठकको निर्णयले साँफेबगर नगरपालिकाको मतगणनाको समय तोक्ने छ । १० वटा स्थानीय तह रहेको अछाममा ९ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?