कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेययरमा विमला राई र उपमेयरमा रमेशकुमार राउत विजयी भएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

राईले ६ हजार तीन सय १७ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका खडेन्द्र राईले पाँच हजार नौ सय ६६ मत ल्याएका छन् ।

उपमेयरमा विजयी राउतले पाँच हजार नौ सय ३४ र उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले पाँच हजार छ सय ६१ मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?