कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अछामको पञ्‍चदेवल विनायक-५मा मतदान सुरू

काठमाडौँ — अछामको पञ्‍चदेवल विनायक नगरपालिका-५ लयाटीमा मतदान भइरहेको छ ।

अछामको पञ्‍चदेवल विनायक-५मा मतदान सुरू

वैशाख ३० गते स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको थियो ।

कडा सुरक्षा व्यवस्थाका साथ शान्तिपूर्ण मतदान भइरहेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?