२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कञ्चनपुरको बेलौरीको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतीलाल चौधरी विजयी भएका छन् ।

कञ्चनपुरको बेलौरीको मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी

८ हजार ७ सय ८७ मत प्राप्त गर्दै चौधरी मेयरमा विजयी भएका हुन् भने उपमेयरमा एमालेका जोगराम चौधरी विजयी भएका छन् । उपमेयरमा निर्वाचित जोगरामले ७ हजार ५ सय ८३ मत ल्याए । मेयरमा एमालेकी कुमारी कमला बोहराले ६ हजार ८ सय ३ मत ल्याइन् । त्यस्तै उपमेयरमा माओवादीकी मन्जु शाह ६ हजार ८ सय ३५ मत प्राप्त गरिन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?