कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी

डम्बरसिं राई

खोटाङ — खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी भएका छन् । उनले २ हजार ८०३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नइन्द्र राईले २ हजार १६२ मत ल्याएर पराजय ब्यहोरेका छन् । माओवादी केन्द्रका गोपालचन्द्र राईले दुई हजार ९३ मत ल्याएका छन् । 

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी

उपाध्यक्षमा एमालेकी अरुणा थापा विजयी भएकी छिन् । उनले २ हजार ७३३ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी रमा कट्वालले २ हजार ३१२ मत ल्याइन् । माओवादी केन्द्रकी नैनकुमारी खत्रीले १ हजार ७०६ मत ल्याइन् ।


प्रकाशित : जेष्ठ ३, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?