कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कञ्चनपुरको पुनर्वास-१० मा  मंगलबार पुनः मतदान हुने

भवानी भट्ट

कञ्चनपुर — फर्जी मत परेको भन्दै स्थगित भएको पुनर्वास नगरपालिका १० मा मंगलबार पुनः मतदान हुने भएको छ । विजय माध्यमिक विद्यालयको मतदान केन्द्रमा फर्जी मत परेपछि विवाद हुँदा मतदान स्थगित भएको थियो । 

कञ्चनपुरको पुनर्वास-१० मा  मंगलबार पुनः मतदान हुने

‘अर्काको मतदाता परिचयपत्रबाट मतदान भएपछि स्थगित भएको हो,’ पुनर्वास नगरपालिकाकी निर्वाचन अधिृकत किरण जोशीले भनिन्, ‘भोलि मतदान हुँदैछ । सबै तयारी पूरा भइसकेको छ ।’

पुनर्वास नगरपालिका १० मा ३ हजार १५ मतदाता छन् । मंगलबार बिहान ५ देखि ७ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?