कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शाही विजयी

एलपी देवकोटा

जुम्ला — जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । उनले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् ।

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शाही विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्याए ।

उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याइन् । उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी छन् । विजयी भएका शाही नेपाली कांग्रेसका जिल्ला पाटी सचिव हुन् ।

प्रकाशित : जेष्ठ २, २०७९ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम लाग्यो ?

x