३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नवलपरासीको बौदिकाली गाउँपालिकामा एमाले विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — नेपाली कांग्रेसको गढ मानिएको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । त्यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत एमालेका वडाध्यक्ष विजयी भएका हुन् ।

नवलपरासीको बौदिकाली गाउँपालिकामा एमाले विजयी

अध्यक्षमा निर्वाचित ओझा ३९७६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी केबी रानाले ३५४१ मत ल्याए ।

यस्तै उपाध्यक्षमा डिलकुमारी सारु ३९६२ मतसहित विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी धनकान्ती घिमिरेले ३५०६ मत ल्याइन् ।२०७४ सालको निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस बहुमत वडाध्यक्षसहित विजयी भएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७९ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?