१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

नारायण नगरपालिका-१ मा कांग्रेसको प्यानल विजयी

दैलेख — दैलेखको नारायण नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार सन्देशकुमार श्रेष्ठको प्यानल विजयी भएको हो ।

नारायण नगरपालिका-१ मा कांग्रेसको प्यानल विजयी

वडा अध्यक्षमा निर्वाचित श्रेष्ठले ३ सय ७८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार रमेशकुमार केसीले ३ सय ५८ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेबाट उम्मेदवार बनेका मनोज थापाले ३ सय मत प्राप्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?