कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मध्यपुर थिमीमा एमालेको अग्रता

काठमाडौँ — मध्यपुर थिमी नगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

मध्यपुर थिमीमा एमालेको अग्रता

एमालेका उत्तरा नेपाल २४७० मतसहित अग्रस्थानमा रहेकी छन् भने माओवादीका विजयकृष्ण श्रेष्ठ १६५३ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार शान्ति श्रेष्ठ २१४ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

प्रकाशित : जेष्ठ १, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?