१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

झापाको मेचीनगरमा मतगणना अवरुद्ध

पर्वत पाेर्तेल

काठमाडौँ — झापाको मेचीनगर नगरपालिकाको मतगणना रोकिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिहरूले मतगणना स्थल छाडेर हिँडेपछि मतगणना कार्य रोकिएको हो ।

मतगणना स्थलमा प्रतिनिधि राख्ने विषयमा दलहरूबीच विवाद भएपछि गणना स्थगित गर्नु परेको सहायक निर्वाचन अधिकृत रेवन्त भट्टराईले जानकारी दिए ।

माओवादी केन्द्रका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि मतपेटिकाबाट बाहिर निकालिसकेका ३०० मतपत्र गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ २३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?