कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

विराटनगरमा नागेश कोइरालाको अग्रता कायमै

विनोद भण्डारी

विराटनगर — विराटनगर महानगरपालिकाको ३१०० मत गणना हुँदा नेपाली कांग्रेसका नागेश कोइरालाले १ हजार ३८ मतका साथ अग्रता कायम राखेका छन् । 

विराटनगरमा नागेश कोइरालाको अग्रता कायमै

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाले ७ सय ७४ मत ल्याएर पछ्याइरहेका छन् भने महानगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्कीले ८ सय ५३ मत ल्याउँदा गठबन्धनका अमरेन्द्र यादवले ५ सय ४४ मत ल्याएका छन् ।

उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरासमेत हुन् ।

प्रकाशित : वैशाख ३१, २०७९ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?